अ-
अ
अ+
डाउनलोड एप
Back
लक्ष्मी वि.क.
प्रदेश सभा सदस्य

समनुपातिक
दार्चुला,

नेपाली कम्युनिष्ट पार्टी
नाम लक्ष्मी वि.क.
Name Laxmi BK
मोबाइल नं. ९८४८७९२७१९
जन्म मिति 2044-08-28
जन्म स्थान भिमदत्त न. पा. १४, कान्चनपुर
स्थाई ठेगाना मालिकार्जुन-७ दार्चुला, दार्चुला
अस्थायी ठेगाना धनगढी-८, अदालत रोड, कैलाली, कैलाली
बुवाको नाम बिर बहादुर बि.क.
आमाको नाम चन्द्रा देवि बि. क.
पति/पत्निको नाम दिवानी राम लुहार
सन्तान (१ छोरा ,१ छोरी )
शिक्षा स्नातक पास

राजनितिक यात्रा : २०५६ -विधार्थी जीवन देखि राजनीति सक्रिय भई  विधार्थी संगठन र दलित संगठनमा जिल्ला सदस्य । २०५९  - एकता केन्द्र मसालको पार्टी सदस्य । २०६० - जातीय समता समाजको कन्चपुरको  जिल्ला सचिव । २०६१- अनेम संघ कन्चनपुरको जिल्ला कोषाध्यक्ष । २०६२ - जनमोर्चा नेपालको महेन्द्रनगर नगर कमिटी सदस्य । २०६३ - जनमोर्चा जिल्ला कमिटी सदस्य । २०६४ - अनेरास्ववियुको जिल्ला अध्यक्ष / महिला संगठन क्षेत्रीय अध्यक्ष / रा. जनमोर्चाको सविधान सभाको समानुपातिक उम्मेदवार । २०६५ - राष्टिय जनमोर्चाको दार्चुला जिल्ला उपाध्यक्ष / नेकपा मसालको सेती महाकाली क्षेत्रीय ब्युरो सदस्य । २०६७ - एकता प्रक्रियावाट एकीकृत माओवादीको सेती महाकाली राज्य कमिटी सचिवालय सदस्य । २०७४ - माओवादी केन्द्रको तर्फवाट  गाउपालिका उपाध्यक्षको उम्मेदवार तथा प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार । २०७५ - एकता प्रकियावाट नेकपा सुदुर पश्चिम प्रदेश कमिटी सदस्य / अनेम संघ केन्द्रीय सचिवालय सदस्य । नेकपा (माओवादी) केन्द्र केन्द्रिय सदस्य तथा पार्टीको दार्चुला जिल्ला ईन्चार्ज । २०७९ -सुदुरपस्चिम प्रदेश सभा सदस्य (समानुपातिक)

विगतको पेशा/अनुभव/योगदान २०६३ – शुक्लाफाटा आरक्ष पीडित  आयोगको सदस्य । २०६५- २०६७  दार्चुला जिल्लाको सर्वदलीय राजनितिक संयन्त्रको सदस्य ।



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain