अ-
अ+
डाउनलोड एप
सुदूरपश्‍चिम प्रदेश सभाको परिचय

नेपालको साविक सेती अञ्‍चलका ५ जिल्ला (अछाम, कैलाली, डोटी, बझाङ र बाजुरा) र महाकाली अञ्‍चलका ४ जिल्ला (कञ्‍चनपुर, डडेल्धुरा, दार्चुला र बैतडी) का भूभागलाई समेटी सुदूरपश्‍चिम प्रदेशमा सीमाङ्‍कन गरिएको छ । नेपालको संविधानको धारा १७५ मा प्रदेश व्यवस्थापिकालाई प्रदेश सभा भनिएको छ। यस प्रदेशबाट प्रदेश सभामा कूल ५३ जना प्रदेश सभा सदस्य रहने व्यवस्था छ । जसमा पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३२ जना (६०%) र समानुपातिक निर्वाचन प्रणालीबाट २१ जना (४०%) रहेका छन् । प्रदेश सभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो । शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य निश्‍चित कार्यविधिका माध्यमबाट यसले सुनिश्‍चित गर्दछ । जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्धान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रदेश सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको...

प्रत्यक्ष प्रसारण
भिडियो संग्रहहरु
अडियो संग्रहहरु
सम्पूर्ण विवरण (Varbatim)
प्रदेश सभा पुस्तकालय
प्रदेश सभा बैठक सम्बन्धी सूचना
# प्रदेश सभा मिति समय
कुनैपनि डाटा उपलब्ध छैन !!!
समितिका बैठक सम्बन्धी सूचना
# समिति मिति समय
कुनैपनि डाटा उपलब्ध छैन !!!
दैनिक कार्यसूची
संसदीय सूचना
सचिवालयका सूचनाहरु


© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain